काठमाडौं । नेपाल ट्रस्टको मातातीर्थ, महादेवस्थान, थानकोट, सतुंंगल र इचंगुनारायणमा रहेका १ सय ७३ रोपनी जग्गा व्यक्ति (मोही) का नाममा वितरण गरिएका छन्। बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला मालपोत कार्यालय...