काठमाडौँ । योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले नेपालमा निजी क्षेत्रका लागि लगानीको उत्कट सम्भावना रहेको बताएका छन् । लगानी सम्मेलनको दोस्रो दिनको ‘ग्रीन फाइनान्स फर सस्टेनेबल इन्फ्रास्ट्रक्चर’ सेसनमा सम्बोधन गर्दै उपाध्यक्षले...