काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै राजीनामा दिएका सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएपछि उनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । कुँवरको शैक्षिक योग्यताको...