मकवानपुर । बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले विपद् प्रभावित क्षेत्रको व्यवस्थापनमा सरकारको उपस्थिति फितलो भएको बताएका छन् । सरकार विपद् लगत्तै उपस्थिति देखाएर आश्वासन दिएपनि...