काठमाडौँ । देशका विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका-७ स्थित अनुबरा खोलामा भुसा लोड गरी बयलबासबाट ब्रहम्पुरीतर्फ जाँदै गरेको ना.४...