आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

११ हजार भोल्टको करेन्ट लागेर अमिनको मृत्यु

रौतहट । रौतहटमा ११ हजार भोल्टको करेन्ट लागेर एकजना अमिनको मृत्यु भएको छ। गरुडा नगरपालिकामा कार्यरत करारका अमिन २५ वर्षीय रामजी साहको करेन्ट लागेर मृत्यु भएको हो। गरुडा नगरपालिका जयनगर...