बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बर्नलीलाई हराएपछि एस्टन भिल्लाका खेलाडी चढेको बसमा इँटा प्रहार

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबल खेलेर फर्कँदै गरेको एस्टन भिल्लाका खेलाडी चढेको बसमा इँटा प्रहार गरिएको छ । स्थानीय प्रहरीले विपक्षी टोलीका समर्थकले इँटा प्रहार गरेको हुनसक्ने अनुमान गरेको...