काठमाडौँ । नेपाल हक्की संघले वैशाखमा दुईवटा ठुला प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले दुवै प्रतियोगिता आफ्नो वार्षिक कार्यक्रम अनुसार आयोजना गर्न लागेको हो । वैशाख १७ देखि २६ गतेसम्म...