बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

शरीरमा आइरनको कमी छ, खानुस् यी पाँच चिज

काठमाडौँ । मान्छेको शरीर असङ्ख्य चिजले मिलेर बनेको हुन्छ । यसलाई चलाइराख्न धेरै प्रकारका पोषक तत्त्वहरूको आवश्यकता पर्छ ।  खनिज पनि यस्तै चिज हो । हामीलाई निकै कम खनिज चाहिन्छ...