सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

'सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशत तल झर्न'

वासिङटन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्वका लगभग सबै विकसित अर्थतन्त्रमा जारी मन्दीका कारण यस वर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने चेतावनी दिएकी...