मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

सीमानामा बीओपीको संख्या वृद्धि गरिने

काठमाडौँ । नेपाल र छिमेकी मुलुकको सीमा नाकामा बोर्डर आउट पोष्ट (बीओपी)को संख्या वृद्धि गरिने भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै संचारमन्त्री रेखा शर्माले बीओपीको संख्या वृद्धि...