काठमाडौँ । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । राष्ट्रियसभा बैठक सुरु हुनुअघि संसद भवन बानेश्वरमा परामर्श समितिको बैठक बसेको हो । आजको बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुँदैछन्...