काठमाडौँ । कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीविरुद्ध अयोग्यता सम्बन्धी मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधानन्यायाधीश संलग्न पाँच न्यायाधीशको संवैधानिक बुधबार मुद्दा खारेज गरेको हो...