शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

व्यावसायिक भवनले पार्किङ शुल्क उठाउन नपाउने काठमाडौँ महानगरपालिकाको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौँ । सर्वोच्च अदालतले व्यावसायिक भवनका धनीले पार्किङ दस्तुर उठाउन नपाउने काठमाडौँ महानगरपालिकाले गरेको निर्णयलाई बदर गरेको छ ।  सम्पत्ति उपभोग गर्ने वा व्यवसाय गर्ने हकमा अङ्कुश लगाउने अधिकार नेपालको संविधानको...