शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

अहिलेसम्मकै चकित पार्ने एक एक्स–रे सार्वजनिक, शरीरभरि फित्ते जुकाको अण्डा

काठमाडौँ । अमेरिकामा इमर्जेन्सी रुमका एक डाक्टरले अहिलेसम्मकै चकित पार्ने एक एक्स–रे सार्वजनिक गरेका छन् । उक्त एक्स–रेमा बिरामीको शरीरको तल्लो भागमा फित्ते जुका (टेपवर्म) ले सयौँ अण्डा पारेको देखिन्छ...