सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

मूल्य रुपियाँ जरिवाना हजार !

काठमाडौँ । चौसट्ठी रुपियाँ मूल्यको पुस्तकको जरिवाना चार हजार रुपियाँ ! सुन्दा अचम्म लाग्न सक्ला तर पुस्तकालयबाट लगेको एक पुस्तक फिर्ता गर्दा पाठकले चार हजार रुपियाँ जरिवाना तिर्नुपरेको छ। ...