काठमाडौँ । न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको भन्दै उनकी पूर्वपत्नी आरती रावल प्रदर्शनमा उत्रिएकी छन् । मंगलबार दिउँसो उनी उच्च अदालत तुलसीपुरको बुटवल इजलास अगाडि अझर्धनग्न प्रदर्शनमा उत्रिएकी हुन् । ...