सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

दूरसञ्चारसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकप्रति समाजवादी प्रेस संगठनको आपत्ति

काठमाडौँ । सरकारले ‘दूरसञ्चारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९’ मा गोपनीयताको हक तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका सम्पूर्ण प्रावधानलाई संशोधन गर्न समाजवादी प्रेस संगठनले माग गरेको छ । विधेयकमार्फत...