काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय बाराका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । अख्तियारले आइतबार खरिदार राम विश्वास साह र लेखापढीको काम गर्ने गौरीशंकर कुशवाहालाई...