शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

नेपाल शिक्षक महासङ्घले सुरु गर्‍यो रिले अनसन

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनसन सुरु गरेको छ । सरकारले महासङ्घसँग सहमति कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले महासङ्घले रिले अनसन सुरु गरेको हो ।...