काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले सूर्यप्रसाद यादवद्वारा लिखित ‘मैथिली भाषाक समकालीन अवस्था’ पुस्तक प्रकाशित गरेको छ । मैथिली भाषामा प्रकाशित यो पुस्तक समकालीन नेपालको मैथिली भाषा भाषाका लागि अनुसन्धानमूलक पुस्तक...