बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक

काठमाडौँ । शाओमीले शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक गरेको छ । यसको लन्च समारोह शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना गरिएको ‘शाओमी प्रेजेन्ट सुशान्त केसी लाइभ इन नेपाल’ कन्सर्टमा भएको थियो...