विराटनगर । दुई देशबिच कुनै विषयमा सोझै कारोबार गर्ने समझदारी हुनुलाई ‘जीटुजी’ भनिन्छ । त्यसबाहेक एउटै देशका पनि कुनै दुई सरकारी निकायबिच हुने समझदारीलाई पनि जीटुजी भन्ने गरिएको छ ।...