काठमाडौं– विदेशी बुहारीलाई वैवाहिक अंगिकृत नागरिकता दिनुअघि राजनीतिक अधिकार बाहेक अन्य अधिकार प्राप्त गर्ने परिचयपत्र दिन सांसदहरुले जोड दिएका छन् । बिहिबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने अधिकांश...