शुक्रबार, २३ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

७२ दिनमा सकियो दीपेन्द्रको ‘आमा’

काठमाडौं– दीपेन्द्र के.खनालको निर्देशन रहेको फिल्म ‘आमा’को छायाँकन सकिएको छ । बुधबार स्वयम्भुको हलचोकमा कलाकार देशभक्त खनालको एकदृश्य छायाँकनसँगै फिल्म सकिएको हो । ७२ दिनको नियमित छायाँकनमा फिल्म सकिएको निर्देशक...