बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

६ महिनाको अवधिमा सरकारी खाता ९३ अर्बले घाटामा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा सरकारको सार्वजनिक खर्च र आम्दानीको अवस्थामा सुधार आउन सकेको छैन । विगतका वर्षजस्तै यो वर्ष पनि सरकारको खाता घाटामा छ ।...