शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

२१ दिनभित्र निवेदन फारम बुझाउन मिटरब्याज पीडितलाई आयोगको आग्रह

काठमाडौँ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई आफ्नो विवरणसहितको निवेदन फारम भरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको छ ।  आज एक सूचना प्रकाशित गर्दै...