काठमाडौँ । यू–१७ महिला च्याम्पियनसिप २०२३ मा नेपाल रसियासँग पराजित भएको छ । बंगलादेशमा जारी प्रतियोगितामा नेपाल रसियासँग ३–० गोलले पराजित भएको हो। प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, नेपाल, भारत र...