काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका अनुसार मन्त्रालयमा सूचीकरण गर्न सूचना प्रकाशित गरेको छ । मन्त्रालयले मंगलबार जारी गरेको सूचना अनुसार सामाजिक सञ्जाल...