काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५४ विन्दुले घटेको छ । यससँगै सूचक २०४७.७१ अंकमा अडिएको छ । यस सेसनमा ४ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको...