काठमाडौँ । विशिष्ट चलचित्रकर्मी नीर शाहबाट विभिन्न फिल्मकमी सम्मानित भएका छन् । नेपाल चलचित्र निर्देशक समाजले राजधानीमा आयोजित एक समारोहमा नगदसहित ‘रजत जयन्ती दीर्घ सधना सम्मान २०८१’ प्रदान गरेको हो...