विराटनगर । कोशी प्रदेशको नामकरणपछिको विवादले सरकार र आन्दोलनकारी गोलचक्करमा फसेका छन् । गत फागुन १७ गते प्रदेशसभाको दुई तिहाइ मतबाट प्रदेशको नाम कोशी राखिएको थियो । प्रदेशको नाम...