शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

कर्णालीकी राज्यमन्त्री उर्मिला- जसले १०० बाख्रासहित गाई गोरु र भैँसी पालेकी छन्

सुर्खेत । कर्णाली प्रदेशकी भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री उर्मिला विश्वकर्मा ६ मन्त्रीमध्ये एउटा अपवाद हुन्, जसले भेडा बाख्रा, गाई गोरु र भैँसी पालन गरिरहेकी छन् । डोल्पाको त्रिपुरा सुन्दरी–३...