बिहीबार, ०७ चैत २०८१
ताजा लोकप्रिय

भारतीयलाई नागरिकता दिलाउने नक्कली बुवा पक्राउ, वडाध्यक्षले एक लाख भारुमा गरेका थिए सिफारिस

सिरहा । सिरहामा नक्कली बुवा बनेर एक भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ परेका छन् । नक्कली बुवा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।  मियाँलाई...