दमौली । जिल्लामा चालु आर्थिक वर्षमा १७९ जना क्षयरोगका बिरामी भेटिएका छन् । चालु आर्थिक वर्षको आठ महिनामा दश वटै स्थानीय तहमा एक सय ७९ क्षयरोगका बिरामी भेटिएका हुन् । ...