काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने पाठ अमेरिका र युक्रेन बिच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले सिकाएको बताएका छन् ।...