पर्सा । जनमत पार्टी पर्साको लोककल्याणकारी अभियानअन्तर्गत चलिरहेको २१ औं निःशुल्क आँखा शिविर आज सम्पन्न भएको छ । जनमत पार्टी पर्साले अभियानकै रुपमा गत पुस २१ गतेदेखि आँखा शिविर सञ्चालन...