तनहुँ । निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित व्यास नगरपालिका– ५ बेनी पाटनमा विद्यालय भवन निर्माण सम्पन्न भएको छ । व्यास नगरपालिकाले उपलब्ध गराएको...