बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

अण्डा बोकेको दुर्घटनाग्रस्त ट्रकको भिडियोलाई सामाजिक सञ्जालमा उडाइयो मजाक

अमेरिका । अमेरिकाको क्यालिफोर्नियाको सडकमा अण्डाले भरिएको ट्रक पल्टिँदा मानिसहरूले भने सामाजिक सञ्जालमार्फत मजाक उडाएका छन् ।  घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। किराना सामान बोकेको दुर्घटनाग्रस्त ट्रकभित्र सयौं...