काठमाडौँ । अभिनेत्री दीया मास्केले नाटकबाट फिल्ममा गएका कलाकारलाई नाटकमा फर्किन आग्रह गरेकी छन् । जग नाटक भएकोले अहिले फिल्ममा पाएको पपुलारिटीले नाटकलाई पनि फाइदा पुग्ने उनको भनाई छ । ...