काठमाडौं । मुख स्वास्थ्यका बारे नेपालमा गम्भीर समस्या नदेखिएसम्म खासै वास्ता गर्ने चलन छैन । शरीरका अन्य भागमा समस्या देखिँदा जति महत्त्व दिएर उपचार गरिन्छ, सोही अनुसार मुख स्वास्थ्यलाई महत्त्व...