मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

समीकरण फेरबदलको ‘साइड इफेक्ट’ : नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम परिमार्जनको तयारी

काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसँगै बदलिएको राजनीतिक समीकरण अनुसार नेपाली कांग्रेससहितको सरकार विस्तार हुने भएको छ । सरकार विस्तारसँगै यसअघिको सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम पनि परिमार्जन हुने...