सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

बुटवल बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिको कार्यालयमा तालाबन्दी

बुटवल । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर बुटवल बहुमुखी क्याम्पसमा विवाद चुलिएको छ। क्याम्पस प्रशासन र निर्वाचन समितिले अपारदर्शी रूपमा मतदाता नामावली प्रकाशन गरेको भन्दै सात विद्यार्थी सङ्गठनहरूले...