आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

उपाधि होडबाट बाहिरिएपछि प्रमुख प्रशिक्षकलाई पदबाट हटायो घानाले

काठमाडौँ । घानाको राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक क्रिस ह्युटनलाई पदबाट बर्खास्त गरिएको छ । घाना अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिएपछि प्रमुख प्रशिक्षक क्रिसलाई पदबाट बर्खास्त...