काठमाडौँ । आज असार १ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा...