मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

डेभलपमेन्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ सर्वसम्मतिबाट निर्वाचित भएका छन् । आज चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा...