राष्ट्रियका सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले २०३६ सालमा विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । पञ्चायतविरोधी आन्दोलनमा सहभागी भएको भन्दै २०४२ सालमा उनी चार वर्ष जेल पनि परे । ...