बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

आठौँ नीफको तयारी पूरा, ४० देशका ८७ चलचित्र प्रदर्शन हुने

काठमाडौंँ । यही चैत्र ७ गतेदेखि ११ सम्म काठमाडौँमा आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) आयोजना हुँदैछ ।  महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले...