सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

एमाले कांग्रेस नेतृत्वको सरकार भ्रष्टाचारीको संरक्षक : पम्फा भुसाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले एमाले कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचारी र कालाबजारीलाई संरक्षण गरेको बताएकी छन् । भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध काठमाडौँको भृकुटी मण्डपमा आयोजित चार दलीय...