शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रहरी ऐन मस्यौदामा अर्थ मन्त्रालयको सहमति, पेन्सन र एआईजीको उमेरहदबारे अनिर्णीत

काठमाडौँ । नेपाल प्रहरीलाई प्रदेशमा समायोजन गर्नुअघि नयाँ ऐन आवश्यक देखिएपछि गृह मन्त्रालयले नयाँ ऐनको मस्यौदा तयार गरेको छ । तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा...